अब ट्रम्पको दादागिरी नेपालमा चल्दैन, यस्तो छ ओली सरकारको खुलासा

  • 🎬 Video
  • ℹ️ Description
अब ट्रम्पको दादागिरी नेपालमा चल्दैन, यस्तो छ ओली सरकारको खुलासा4.5
Program: Janta Janna Chahanchhan
Presenter: Rishi Dhamala
Guest: Balram Baskota ( Nepal Communist Party) and Suraj chandra chalise
Video By: Prime Times Television


More Useful Links :


#primetimestelevision #prime_times_television

Unauthorized downloading and duplicating on YouTube channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

© & ℗ Times Broadcasting Pvt. Ltd., 2019
All Rights Reserved.

Download — अब ट्रम्पको दादागिरी नेपालमा चल्दैन, यस्तो छ ओली सरकारको खुलासा

Download video
💬 Comments on the video
Author

यस्तो कुरामा मिडियाले प्रचार प्रचार गरि राख्नु अलि उचित भएन् है।

Author — Amrit Rana

Author

अमेरीकाले भेनेजुवाला सङ्ग अार्थिक दवाव दिदा प्रचन्डले बाेल्ने भारतले हाम्राे दिनहु खुल्याम सिमाना मिचिरहदा किन नबाेलेकाे प्रचन्डले पर्चन्डकाे कुन समाजवाद हाे याे

Author — Om Pokharel

Author

भिकारी देशको नेता हरुले बोल्दा थुतुनु जोगाउन जरुरी छ आफ्ना देशका नागरिक लाई सणणार्थी बनाउदै उतै पठाइन्छ भारत ले निरन्तर हाम्रो देशको शिमा मिचिरहदा चु बोल्दैन कथित कमाउनिस्ट हरु तर बेअर्थको भुकाई मा अधि हुन्छन् वाइयात

Author — shah laxman

Author

ईन्डियाले सीमा मिच्दा नाकाबन्दी गर्दा थुइक्क बोल्न नसक्ने 😁😁😁 अहिले आएर यो बा रेमा किन बोल्न???? ऋषि जी हजुरले पनि किन यो question नगर्नु

Author — Arjun Ghimire

Author

म कुनै पाटिको हैन तर अमेरिका को दादागिरि मा म पनि बिरोधि नै हो ..

Author — Ganesh Karki

Author

अब अमेरिकाले सार्वभौम नेपाल र सार्वभौमसत्ता सम्पन्न नेपालीलाई सिकाउनु पर्दैन। अमेरिकाको गु चाटेर नेपालीलाई नै गाली गर्ने नाम मात्रका नेपाली भनाउदा भतुवाहरु लाई शरणार्थी शिविरमा खेद्नै पर्छ अागो लगाएर, लछारपछार गरेर, कुटेर जसरि हुन्छ । साला।

Author — james rana

Author

prachanda le j garyo good garyo .. america ko git gaayera basne paaltu hoina nepal

Author — World All Tricks videos

Author

नेपालको हालत यस्तो छ, अमेरिकाको कुरा गरेर बस

Author — NP Dhamala

Author

प्रचण्डको राजनीति नबुझ्ने नेपालका राजनीतिका धुरन्धर मशिहाहरु लाई अनि बुद्धिजीवी हरुलाइ के भन्ने । विचरा ! मात्र भन्न सकिन्छ । प्रचण्डले एक पटक होइन पटकपटक भन्दै आएको र भनिरहेको कुरा राम्रोसँग मस्तिष्कमा खेलाउनुस अनि केलाउनुस है त उहाँ भन्नू हुन्छ । हाम्रो युद्ध जारी छ अन्तिम लक्ष सम्यवाद नै हो । राजनीतिक क्रान्तिको बाटो हिड्दा कहिले सजिलो कहिले अफ्ट्यारो कहिले ज्यादै अफ्ट्यारो ज्यादै कठिनाईको सामना गर्नुपर्छ ।क्रान्तिको बाटो हिँड्दा कहिले सिधा पनि हिड्नु पर्ने हुन्छ कहिले वाङोटिङो हामी हाम्रो उदेश्य बाट पछि हटेका छैनौ यो भ्रम कसैले नराखे हुन्छ । अप्ठ्यारो कठिनाइको बाटो पार गरिसक्यौ । भनाइको अर्थ सिदा छ । अबको बाटो शान्तिपूर्ण ढंगले संसदीय ब्यवश्थाको माध्यमबाट ढिलो होला तर मुल उदेश्य हासिल गरेरै छोडने । यहि रणनीति अनुसार प्रचण्डले पार्टी एकता गरेका हुन ।अब नेकपामा पि एम ओलि पछिका सर्वेसर्वा सक्तिशाली नेता उनै हुन । जे सोचेर एकता गरेका थिए । निसाना ठिक ठाउमा लागेको छ । यो पाली झण्डै दुई तिहाई मत प्राप्त भएको छ । मोटामोटि जनताले थाहा पाउनेगरी ठुलो ठुलो गलत कामहरु सायद यो गठवन्धन सरकारले नगर्ला, वरु मिठा मिठा सपना देखाउला गुलिया गुलिया कुरा गर्ला देखाउनु नै भएपनि जनताको विश्वास लिन लाई साच्चै इनिहरुले गर्निरहेछ्न भन्ने पार्नेछ्न । कारण आउने आगामी चुनावमा दुई तिहाइ कटाउनुपर्ने वाध्यता छ । यदि यो रणनीति सफल भए रास्ट्रपतिय पद्धति सन्सद बाट पारित गर्ने ।त्यसपछि स्वतः नेपालको कार्यकारी प्रथम रास्ट्रपति प्रचण्ड पुष्पकमल हुनेछन् त्यसपछी बिस्तारै बिस्तारै उत्तर कोरियाकाको प्रणाली के छ त्यही हुन्छ । अनि भएन त गजब खोजेको पाइस ! के के न पाए भनेर भुडीमा अटाउने भन्दा धेरै खाइस !!विष लाई अमृत भन्दै भन्दै भुडी भन्दा धेरै खाइस !!! बिष हो यो नखा नखा भन्दा भन्दै नपत्याएर खाइस !!!! नजानेर होला खाइस खादा खादै थाहै नपाइ आफ्नै भुडी फुटाईश यहि हुन्छ नेपाली जनताको हविगत विवेकशील र सज्जन विद्वान मित्रहरूले हेक्का राखे हुन्छ ।येस्लाइ मजाक ठान्ने भुल नगर्नु होला ।

Author — Prem Karki

Author

As of my knowlege Venezuala is facing a very bad crisis...therefore TRUMP'S ACTION IN VENEZUALA IS VERY APPRECIATED....

Author — Music Junky Nepal

Author

देशको प्रमुख समस्या नै प्रचण्ड हो। हरामी हो अमेरिकालाई टक्कर दिनसक्छु जस्तो लाग्छ तिमिहरू कुकुर हरूलाई साले हो हरबार तिमिहरू गल्ति गर्नी हामी जनताले सजाय भोग्ने? 17 हजार मारे र भएन।
गु खाने जनाता पनि यिन्कै जय जय गर्छन मर सबै
Sorry for anger🙏

Author — dipen Adhikari

Author

धमाला जि यस्ता पार्टीहरुका मान्छेहरुलाई ल्याएर रास्ट्रलाई नै द्वन्द्वात्मक बनाइ नगर्नु न हमला
यस्ता बकमफुसे कुरा गरेर, यसैलाई big issue बनाइ अल्झेर बसेर हुन्छ। बुद्धिजीवीहरुले त्यतिसम्म अगाडिको कुराहरु सोच्न सक्छ भने हामी जनताहरु गरिबी भएर, खाते भएर हरेक नागरिकले आफ्नो देशको खाते, गरिबी, भ्रष्टाचारीहरुको पहिचानको राक्दै रोजगार भन्दै बिदेशी भुमिमा गएर बिदेशीको गुलामी गर्नु परेको छ, उत्तैबाट बाकसमा प्याकेज भएर आउनुपरेको छ अनि कति युवाहरू घरवारविहीन भएका छन यो चाहिँ किन छिटो सोच्न सक्दैन? आफू मात्रै ac मा बसेर, comfortable, suitable life मा बाचेर सबै जनताहरु त्यसरी नै बाचेका छन भनेर सोच्न मिल्छ? कुन चाहिँ पागल, mental हरुले यस्तो नहुने कुराहरु गर्छ। म त भन्छु नेपाललाई कुनै विकसित रास्ट्रलाई दिउ कमसेकम आफू जस्तै त बनाउछ। किनकी बादरको हातमा नरिवल भएको छ। जनताहरुको खुनपनिसा चुस्ने virus and mental हरुले चाहिँ जनता अलमल्ल पारेर जुधाउने यस्तो किसिमको राजनीतिले देश बन्छ भन्या? यसरी नै राजनीति गरि राख्दा जनताहरुको खुनपसिनाको राज्यकोषको पैसाहरु सक्यो भने जनताहरुको गु बाकी हुन्छ त्यो खानु। थुक्का, मुजिहरु एकले अर्कालाई दोष दिएर, आफ्नो पार्टीको कुरा गरेर अनि जनताहरुलाइ जुधाएर, मारेर कहिले सम्म राजनीति गर्छौ? तिमीहरूको औकात त्यही हो? यदि सच्चा नेपाल आमाको छोराछोरी हौ भने, बुद्धि छैन भने देश कसरी बिकास गर्छ भनेर सिक जो कि कामहरुले प्रसिद्ध महान व्यक्तित्वहरुबाट जस्तैः रबि सर, धुर्मुससुन्तली, कुलमान घिसिङ आदि तर बदनियत वा कुनारीबाट जन्मेका छोराछोरी हौ भने अहिलेको जस्तो राजनीति यसरी नै कायम राख

Author — Samsung Samsung

Author

Ghanta von...
16 % CHRISTIANITY voi sako...
Guff dinxa

Author — God Palace77

Author

किम जोम को जस्तो सपना देख्दै रैछ प्रचण्ड ले😂😂😂

Author — निर्दोष प्रदेसि

Author

मिडिया बाजि राम्रो कुरा होइन विदेशी मामिला मा

Author — Ramchandra Ranabhat

Author

आफ्नो राष्ट्र को सीमामा येत्रो बितण्डा मच्चाऊदा चूइक्क बोलन नसक्ने प्रचण्डे खाते ले बढ़ो वेनेजुएला को वारेमा अनावश्यक वक्तव्य निकालेर कूटनीति को नाम मा क पनि नजानेको प्रमाणित गरेको छ । येदि त्यो वक्तव्य ननिकालेको भए राष्ट्रको लागि केहुन्थ्यो ? र निकालेर के के फायदा भयो ? येस्को ठोस जवाब राष्ट्रले चाहान्छ, तर यो interview मा जस्तो बकम्फासे जवाफ होइन । थूइक्क खातेहरू हो, येस्ता लाई भनिन्छ देशद्रोही, स्वार्थी ।

Author — Bhawani Subedi

Author

अमेरिकाको बिरोध गरेर प्रचण्ड ठुलो हुने होइनन ।।।

Author — Dhirendra Dhami

Author

यो धमला पागल हो यस्तो पनि बरिस्ठ पत्रकार रे थुक्क कस्तो हेडलाईन राख्छ श्याल

Author — कार्कि अनेस्ट

Author

गरिब देसका मगन्ते सोंच भएका नेता ज्युहरुले अली बिबेक लगाएर बोल्दामा राम्रो होला हतासमा हिरो बन्न खोज्दा देस र जनतालाई पर्ने नकरातमक असरको नैतिक जिम्मेबार कसले लिने ?

Author — sob regami

Author

मलाई थाहा छ भेनेजुएला संग नेपालको सम्वन्ध अरु पनि छ।

अरु कुरा जे सुकै होस् नेपालका दुवै छिमेकिले समर्थन गरेको हुनाले नेपालले पनि सर्थन गरेको ठिक हो जस्तो लाग्छ।

Author — Sushila Paudel